शिक्षा
शिक्षकलाई अक्षर सुधार तालिम
तुलसीपुर । विद्यार्थीका अक्षर लेखनमा समस्या देखिएपछि तुलसीपुर उपमहानगरपालिकाले शिक्षकबाटै अक्षर सुधार सुरु गरेको छ । विद्यालयमा तल्लो तहबाट नै अक्षर सुधारका लागि आधारभूत तहका शिक्षकहरुलाई अक्षर सुधारका लागि प्रशिक्षण… थप पढ्नुहोस
डाटा मेटिएपछि लोक सेवा आयोगबाट पुनः दरखास्त आह्वान, शुल्क तिर्न नपर्ने
काठमाडौं । उम्मेदवारहरुको डाटा हराएपछि लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आयोगले २०७९ साल मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारहरुलाई पुनः दरखास्त दिन… थप पढ्नुहोस
मावि उरहरीमा कक्षा १२ का विद्यार्थीलाई विदाई
तुलसीपुर । तुलसीपुर – ११ मा रहेको अमर माध्यमिक विद्यालय उरहरीले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कक्षा ११ मा अध्ययनरत छात्रा सविना कंवरको अध्यक्षता तथा वडाध्यक्ष मान… थप पढ्नुहोस
ईपीएसको नतिजा सार्वजनिक
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि… थप पढ्नुहोस
वडाध्यक्ष रावतद्धारा अभिभावकत्व ग्रहण
तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ का वडाध्यक्ष मान बहादुर रावतले एक विद्यार्थीको अभिभाकत्व ग्रहण गरेका छन । आज सोहि वडाको करेमाटि निवासी साधना केसीलाई अमर माविमा कक्षा ९… थप पढ्नुहोस
अनेरास्ववियु दाङले भन्यो – चर्को शुल्क तत्काल राेकियाेस्
दाङ । अनेरास्ववियु दाङले नयाँ शैक्षिक सत्रसँगै निजी तथा सरकारी विद्यालयले विभिन्न वहानामा चर्को शुल्क लिएको भन्दै तत्काल रोक्न स्थानीय सरकारसँग माग गरेको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष गोविन्द बस्नेत… थप पढ्नुहोस
गायीका ‘रचना रिमाल’ ज्ञान ज्योति कलेजमा आउदै
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित ज्ञान ज्योति कलेजमा गायीका रचना रिमाल आउन लागेकी छन् । बुधबार विहान ७ बजेतिर रिमाल कलेजमा आउन लागेकी हुन् । कक्षा १२… थप पढ्नुहोस
बल्ल पाए तुलसीपुरका १९ विद्यालयले तहगत ‘प्रधानाध्यापक’
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले दरबन्दी मिलान तथा प्रधानाध्यापक ब्यवस्थापनकाे टुंगो लगाएको छ । विभिन्न ९ माध्यमिक विद्यालय र १० आधारभुत विद्यालयमा तल्लो तहका शिक्षकहरु प्रधानाध्यापक रहकाेमा तहगत प्रधानाध्यापक बनाउन… थप पढ्नुहोस
एसइईका विद्यार्थीहरूका लागि नेपाल टेलिकमले ल्यायो नयाँ अफर
एसइईका विद्यार्थीहरूका लागि एसइई २०७९ अफर उपलब्ध गराउने भएको छ। यस अन्तर्गत कम्पनीले एसइई परीक्षा दिएका विद्यार्थीहरूलाई निःशुल्क सिम उपलब्ध गराउने र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुने कम्पनीले… थप पढ्नुहोस
प्रावि स्थायी शिक्षककाे पदस्थापन
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पारिवारीक वातावरणमा शिक्षण गर्नका लागि नवनियुक्त शिक्षकहरुलाई आग्रह गरेका छन् । तुलसीपुर उपमहानगरपालिका शिक्षा तथा युवा खेलकुद महाशाखाको आयोजनामा नवनियुक्त शिक्षकहरुको पदस्थापना बधाई… थप पढ्नुहोस

