सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । जुन मूल्य…  थप पढ्नुहोस

एम्बुलेन्सको ठक्करबाट एकै परिवारका २ जनाको मृत्यु

काठमाडौं । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बी एए ०३०५…  थप पढ्नुहोस

तुलसीपुर– १५ करङ्गामा ‘कृषि हाट बजार केन्द्र’ उद्घाटन

  तुलसीपुर, शरद शर्मा मजगैया | तुलसीपुर उपमहानगरपालिका–१५ करङ्गा चोकमा स्थापना गरिएको “कृषि हाट बजार केन्द्र” शनिबार बिहान एक भव्य समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। “हाम्रो हाट बजार, स्थानीय…  थप पढ्नुहोस

सर्वोच्चको आदेशः कांग्रेसको आधिकारिकता गगन थापालाई

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतले वर्तमान सभापति गगनकुमार थापाको पक्षमा फैसला गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वको वर्तमान केन्द्रीय…  थप पढ्नुहोस

सम्पत्ति जाँचबुझ गर्न आयोग गठन

काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ । पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । २०६२/०६३ देखि ०८२/०८३ सम्म सार्वजनिक पद…  थप पढ्नुहोस

अप्टिमिष्ट क्लबको भित्तेपात्रो बिमोचन

तुलसीपुर । अप्टिमिस्ट क्लब अफ तुलसीपुरले भित्तेपात्रो विमोचन गरेको छ । शनिबार तुलसीपुरमा कार्यक्रम गरि पात्रो विमोचन गरिएको हो । अध्यक्ष नोबेल डीसीको अध्यक्षता तथा समाजसेवि युवा सुरेश हमालको प्रमुख…  थप पढ्नुहोस

समाजमा सकारात्मक सन्देश: तुलसीपुर–११ मा बुहारी र जेष्ठ नागरिक सम्मानित

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ नम्बर वडा कार्यालयले वडाका ४४ जना बुहारी र ९० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ। शुक्रबार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा परिवारमा मैत्रीपूर्ण वातावरण सिर्जना गर्दै…  थप पढ्नुहोस

बिदाले जुराएको भ्रमण

बिहान घामको उज्यालो सँगै मेरो आँखा खुल्यो । म उठ्दा त घरपरिवार सबैजना उठिसक्नु भएको थियो । म आफ्नो हातमुख धोएर कोठातिर गएँ । कोठामा बुबाले भ्रमण जानेबारे आमासँग कुरा…  थप पढ्नुहोस

घुस लिएको आरोपमा प्राधिकरण प्रमुख दास अख्तियारको नियन्त्रणमा

सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, वितरण केन्द्र, सप्तरीका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई नियन्त्रणमा लिएको छ । चार्जिङ्ग स्टेशनका लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने…  थप पढ्नुहोस

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई अष्ट्रेलियाले बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियालका विदेशमन्त्री पेनी वोङले बधाई ज्ञापन गरेकी हुन्। अष्ट्रेलिया र नेपालबीचको मित्रता सुदृढ…  थप पढ्नुहोस