चलचित्र ‘लालीबजार’ लाई प्रदर्शनको लागि कानुनी बाटो खुल्याे
काठमाडौं । सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उच्च अदालत पाटनको अघिल्लो आदेशलाई… थप पढ्नुहोस
शिक्षा क्षेत्रको विकास र विद्यार्थीलाई प्रोत्साहन गर्दै वडा सरकार
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले कक्षा ११ मा अध्ययन गर्ने छात्राहरूलाई विद्यालय पोसाक उपलब्ध गराउने भएको छ। आज बसेको वडा समिति बैठकले वडा नम्बर ११ अन्तर्गत रहेका… थप पढ्नुहोस
एसईई नतिजा: दाङको पालिकागत अवस्था सार्वजनिक
दाङ । एसईई नतिजा अन्र्तगत समग्र दाङको पालिकागत अवस्था सार्वजनिक भएको छ । शिक्षा विकास तथा समन्वय इकाई दाङले माध्यमिक शिक्षा परीक्षा (एसईई) –२०८२ को स्थानीय तहगत नतिजा सार्वजनिक गरेको… थप पढ्नुहोस
ज्ञान ज्योती मावि देशकै उत्कृष्ट ७ मा पर्न सफल
तुलसीपुर । एजुकेसन समाचारले २०८३ सालमा तयार पारेको देशका उत्कृष्ट माविहरूको सूचीमा तुलसीपुर स्थित ज्ञान ज्योति माध्यमिक विद्यालय देशकै उत्कृष्ट ७ माविमा पर्न सफल भएको छ । मुलुकभरबाट छनोट गरिएका… थप पढ्नुहोस
एसइईको नतिजा सार्वजनिक
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा भर्खरै सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिनुभयो । प्रकाशित नतिजाअनुसार… थप पढ्नुहोस
एसईई नतिजाको अन्तिम तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले भोलिसम्म नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएको थियो । यसवर्ष… थप पढ्नुहोस
काङ्ग्रेस परित्याग गरेका बिमल रिजाल रास्वपामा प्रवेश
दाङ । केही दिनअघि कांग्रेस परित्याग गरेका तुलसीपुरका व्यवसायी बिमल रिजाल रास्वपामा प्रवेश गरेका छन्। उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि थिए। रिजाल तुल्सीपुर उद्योग वाणिज्य सङ्घको पूर्व अध्यक्षसमेत हुन्। पार्टी सभापति… थप पढ्नुहोस
सुकुमवासी बस्ती नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले सुकुमवासी तथा अव्यवस्थित बसोवासी हटाउने क्रममा कानुनले तोकेको प्रक्रिया पूरा नगरेको भन्दै सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द… थप पढ्नुहोस
डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार अपरान्ह बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ । वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पछि पार्दै शर्माले देशको… थप पढ्नुहोस
विद्यालय व्यवस्थापन समिति गठन तथा पुनर्गठन गर्न परिपत्र
तुलसीपुर । दाङको घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई विद्यालय व्यवस्थापन समितिको गठन तथा पुनर्गठन गर्न परिपत्र जारी गरेको छ। सामाजिक विकास महाशाखामार्फत जारी गरिएको परिपत्रमा “केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,… थप पढ्नुहोस



