लगानीकाे समस्या छैन,नितिगत समस्या छ : ढकाल

तुलसीपुर । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले देशको समृद्धको लागि निजि क्षेत्र सदैव तत्पर रहेको बताउनुभएको छ । तुलसीपुर उद्योग बाणिज्य संघको २६औं बार्षिक साधारणसभामा बोल्दै…  थप पढ्नुहोस

ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु

तुलसीपुर ।पश्चिम दाङमा ट्याक्टरको ठक्करबाट एउटै मोटरसाईकलमा सवार तीन जना मध्य दूई जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन । ज्यान जानेमा दंगिशरण गाउँपालिका वडा नम्बर…  थप पढ्नुहोस

चीनले ५ लाख मात्रा खोप दिने

काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप ५ लाख डोज दिने प्रतिबद्धता जनाएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुका जारी गरेको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार…  थप पढ्नुहोस

चट्याङ लागेर श्रीमानको ज्यान गयो,श्रीमतीको उपचार हुदै

तुलसीपुर । चट्याङ लागेर रुकुम पश्चिममा एक जनाको ज्यान गएको छ । जिल्लाको मुसीकोट नगरपालिका ६ गवारीका अन्दाजी ४२र, ४३ बर्षका भिमबहादुर बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले…  थप पढ्नुहोस

तुलसीपुर केन्द्रवाट १५ सय बढिलाई खोप

तुलसीपुर । आज तुलसीपुर कारागारका ४ सय ६७ जनालाई कोरोना विरुद्ध खोप प्रदान गरिएको छ । त्यस्तै तुलसीपुरका १ सय ४० जना स्वास्थ्यकर्मीहरु र महिला स्वास्थ्य स्वयं सेविका लाई समेत…  थप पढ्नुहोस

संघको निर्वाचनमा कांग्रेसले टेकनलाई उम्मेदवार बनायो

तुलसीपुर । नेपाली कांग्रेसले तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका लागि हिमाल बस्नेत (टेकन) लाई उम्मेदवार बनाउने भएको छ । उम्मेदवार छनौट समितिका संयोजक केशव आचार्यका अनुसार फागुन १…  थप पढ्नुहोस

नेकपाले उद्योग बाणिज्य संघको निर्वाचनमा उम्मेदवार टुङ्ग्यायो

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै जादा दलहरुले उम्मेदवार छनौट गर्न थालेका छन । सहमतिमा नेतृत्व चुन्ने प्रयास जारी रहेको बताएतापनि दलहरुले उम्मेदवार भने छनौट गरिसकेका छन ।…  थप पढ्नुहोस

कसैले पनि लोकतन्त्र खोस्न सक्दैन: ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको निष्ठामा प्रश्न नउठाउन आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमनकारी कदम चालेको आरोप खेपिरहेका ओलीले देशमा कसैले लोकतन्त्र खोस्न नसक्ने बताए । उनले…  थप पढ्नुहोस

प्यूठानमा स्कारपियो दुर्घटना, एकको मृत्यु

शुुुुसिला बुुढा मगर,प्युुठान । प्यूठानमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । दाङको भालुवाङबाट रोल्पाको सुलिचौरका लागि छुटेको रा १ ज ८०९…  थप पढ्नुहोस

चखौराको थारु संग्राहलय (तस्वीरमा हेरौ)

तुलसीपुर । दाङ दंगिशरण गाउँपालिका वडा नम्बर –३ चखौरामा रहेको थारु सांस्कृतीक संग्राहलय अवलोकन गर्न दिनहु जसो भिड लाग्ने गरेको छ । थारू संस्कृतिका अनेक रूपका चित्र, मूर्ति, नक्सा, पोशाक,…  थप पढ्नुहोस