समाचार
तुलसीपुरको स्थानीय पाठ्यक्रम अद्यावधिकको लागि सुझाव संकलन
तुलसीपुर । तुलसीपुर उपमहानगरले स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ अद्यावधिकको लागि सुझाव लिएको छ । विद्यालयमा पढाई हुने स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ अध्यावधिक गर्न लागिएको हो । सोमबार तुलसीपुर क्षेत्रमा रहेका पत्रकारसंग सुझाव संकलन गरिएको छ । त्यस अवसरमा पत्रकारले स्थानीय… थप पढ्नुहोस् +
नेता/जनता
एमाले परित्याग गरेको सूचिमा अधिंकाश नेताको नाम ‘किर्ते’
तुलसीपुर । दाङमा ८६ जनाले एमाले पार्टी परित्यागको गरेको सार्वजनिक भएको विज्ञप्तीमा अधिंकाश नेताको नाम र हस्ताक्षर किर्ते गरेको खुलेको छ । आफ्नो नाम एक्कासी सामाजिक सञ्जालमा देख्दा गम्भीर ध्यानाकर्षण भएको उनिहरुले जनाएका छन । २०७९ को निर्वाचनमा दाङ २… थप पढ्नुहोस् +
घटना/अपराध
दाङमा चट्याङले गोठमा आगलागी, लाखौंको क्षति
दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–७ घुसेरीमा आईतबार राति परेको चट्याङले गोठमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । स्थानीय सागर पौडेलको गोठमा चट्याङ लागेर आगो लाग्दा गोठभित्र बाँधिएका दुई भैँसी, तीनवटा खसी, एक बाख्रा र दस वटा कुखुरा जलेर मरेको… थप पढ्नुहोस् +