समाचार

सरकार र आन्दोलनरत शिक्षकबीच आज हुने भनिएको वार्ता भएन

बैशाख १२, २०८२

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबीच आज हुने भनिएको वार्ता अन्तिम समयमा आएको स्थगित भएको छ। सरकारले वार्ताका लागि औपचारिक आह्वान गरेपछि शिक्षकहरू वार्तामा बस्न तयार हुदै त्यस तर्फ प्रस्थान गरेका थिए । शुक्रबार नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले नेपाल… थप पढ्नुहोस् +

नेता/जनता

शिक्षामन्त्रीले आन्दोलित शिक्षकहरूलाई वार्तामा बोलाए

बैशाख १२, २०८२

काठमाडौं | विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक, २०८० जारी गर्न मागसहित २४ दिनदेखि आन्दोलित शिक्षकहरूलाई नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताका लागि बोलाएका छन् । हाल प्रतिनिधिसभाको संसदीय समितिमा छलफलको प्रक्रियामा रहेको विधेयक जारी गर्न… थप पढ्नुहोस् +

घटना/अपराध

घोडाको लात्ती लागेर एक युवकको मृत्यु

बैशाख ११, २०८२

दाङ । दाङमा घोडाको लात्ती लागेर एक युवकको मृत्यु भएको छ । घोडाको लात्तीले लागेर बबई गाउँपालिका–५ बबरपुरका १८ वर्षका योगेश सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार हिजो बुधबार दिउँसो करिब २ बजे बाटोमा… थप पढ्नुहोस् +

सम्पादकिय

  • बाँके कारागारमा कैदीको मृत्यु

    नेपालगन्ज । बाँके कारागारमा कैदी जीवन बिताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका-१०का ४४ वर्षीय खगेन्द्रबहादुर कामीको मृत्यु भएको छ । कारागारमा बिरामी परेका उनलाई उपचारका लागि भेरी अस्पताल पुर्‍याएको केहीबेरमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक केशरबहादुर थापाले बताए । शुक्रबार अस्वस्थ भई…

  • सडक सुधार र अनुगमनमा ध्यान दिऊँ

    चाड पर्वसुरु भएसगैं बजार देखि गाउँसम्म चहल पहल सुरु भएको छ । काम विषेशले बजार सम्म पुगेकाहरु गाँउमा फर्किदा सवारीमा चाप बढ्ने गर्दछ । यसरी चाप बढ्दा खेरी सवारी दुर्घटना हुदा प्रत्येक वर्ष चाडपर्वको मुखैमा सडक दुर्घटनामा धेरै मान्छेको ज्यान…

  • वडा सरकार अबत केहि गर

    देश नै यतिवेला कोरोनाको चपेटामा छ । पहिलो चरणको कोरोना भाईरस भन्दा दोस्रो लहरको कोरोना संक्रमणले बढि प्रभावित बनाएको छ । अहिले दैनिक जसो संक्रमित थपिने र मृत्यु हुनेको संख्या बढ्दो छ । यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानिय सरकारले…

  • कोरोना रोकथाममा हेलचक्र्याई नगरौं

    दोस्रो लहरको कोरोना भाईरस संक्रमण सुरु भएयता दाङमा दैनिक जसो कोरोना संक्रमित थपिँदै गएका छन । जिल्लामा शुक्रवार मात्रै ८८ जना कोरोना संक्रमित थपिएका छन । त्यसैगरी तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई जनाको जिल्लामै र एक…

जनमुखी सम्वाद

दाङमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

तुलसीपुर । दाङमा श्रीमतीको हत्यापछि फरार रहेका श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ रतनपुरमा खाल्डोमा गाडिएको अवस्थामा भेटिएकी ४० वर्षीया शारदा केसीका ४१ वर्षीय श्रीमान मेघराज रहेको प्रहरीले जनाएको छ ।उनलाई शुक्रबार राति घोराही उपमहानगर-३ गोग्लीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी... थप पढ्नुहोस् +

अर्थ / कृषि

बजेट जनमुखी बनाउन मुख्यमन्त्री आचार्यकाे निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८२/८३ को बजेट जनसन्देश दिनेगरी तर्जुमा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित बजेट तर्जुमासम्बन्धी छलफल कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सीमित स्रोतसाधनलाई ध्यानमा राखी सुधारमुखी तथा कार्यान्वयन योग्य योजना समेट्नुपर्ने... थप पढ्नुहोस् +

स्वास्थ्य

एचपिभी खोप अभियानमा १४ लाख किशोरीले खोप लगाए

काठमाडौं |  सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार अभियानका क्रममा ९२ किशोरीले खोप लगाइसकेका छन् । गत माघ २२ गतेदेखि सुरू भएको खोप अभियान मङ्गलबार... थप पढ्नुहोस् +

खेलकुद

बुटवलश्री र १७औ धर्मश्रीका पदकधारी खेलाडी सम्मानित

लक्ष्मण बस्नेत, दाङ । दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघ ले १७ औ धर्मश्री र बुटवलश्री बडिबिल्डिङ च्याम्पियनसिपका बिजेता खेलाडीहरु लाई आज सम्मान गरेको छ । संघ ले तुलसिपुरमा एक कार्यक्रमको आयोजना गरि दाङ जिल्लाको प्रतिनिधित्व गर्दै बुटवलश्री बडिबिल्डिङ च्याम्पियनसिपमा ६५ केजि तौल समुहका स्वर्ण पदक तथा ओभर... थप पढ्नुहोस् +

विदेश

हमासले भन्यो– इजरायल-गाजा युद्धविराम ‘भ्रम’

प्यालेस्टिनी सशस्त्र समूह हमासले इजरायल-गाजा युद्धविरामलाई ‘भ्रम’ को संज्ञा दिएको छ। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामबारे सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका थिए । अमेरिकी समर्थनमा कतारमा दुई दिनसम्म चलेको वार्तापछि राष्ट्रपति बाइडेनले शुक्रबार भने, ’हामी पहिलेभन्दा युद्धविरामको नजिक छौँ।’ हमासका एक वरिष्ठ अधिकारीले भने युद्धविराम सम्झौतामा कुनै... थप पढ्नुहोस् +

विशेष

रेडक्रस दाङका पूर्वअध्यक्ष आचार्यले गरे गोली हानी आत्महत्या

दाङ । नेपाल रेडक्रस दाङका पूर्वअध्यक्ष नारायण प्रसाद आचार्यले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । तुलसीपुर ७ मोतिपुरस्थित अन्दाजी ८० वर्षीय आचार्यले आज दिउँसो आफ्नै घरमा रहेको १२ बोर बन्दुकले छातीमा गोली हानेर आत्म हत्या गरेको प्रहरीले जनाएको छ । आचार्य लामो समय रेडक्रस दाङको अध्यक्ष भएका थिए... थप पढ्नुहोस् +

स्थानीय सरकार

सभ्य समाज निर्माण सगैं आर्थिक समृद्धिको यात्रामा अघि बढौं: नगर प्रमुख

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले नयाँ बर्ष २०८२ को शुभ अवसरमा शुभकामना व्यक्त गरेका छन । नगर प्रमुख खड्काले शुभकामना शन्देश दिदै सम्पुर्ण नगरवासी, स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा नयाँ बर्षको शुभकामना ब्यक्त गरेका हुन । उनको शुभकामना शन्देशमा दिगो शान्ती,राष्टिय एकता... थप पढ्नुहोस् +

विकास/ व्यवसाय