समाचार

एनपीएलका आठ मार्की खेलाडी फ्रेन्चाईजीमा छानिए

५ घण्टा अगाडि

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ मार्की खेलाडीको फ्रेन्चाईजी चयनको लक्की ड्र सम्पन्न भएको छ । जस अनुसार मार्की खेलाडी करण केसी काठमाडौँ फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यस्तै मार्की खेलाडी… थप पढ्नुहोस् +

नेता/जनता

लुम्बिनीमा स्थानीय सेवाको गठनसम्बन्धी विधेयक पारित

भदौ २७, २०८१

तुलसीपुर । लुम्बिनी प्रदेश सभाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको ३० औँ बैठकले  स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक… थप पढ्नुहोस् +

घटना/अपराध

दुर्घटना अपडेट: रुकुमपूर्वको पुथाउत्तरगंगाकी उपाध्यक्ष बुढाको मृत्यु

भदौ २८, २०८१

काठमाडौं ।  शुक्रबार बागलुङमा भएको गाडी दुर्घटनामा मृत्यु हुने एक जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा रहेकी छन् । अन्य दुई जनाको भने पहिचान खुल्न बाँकी छ । आज बिहान रा १ झ… थप पढ्नुहोस् +

सम्पादकिय

  • बाँके कारागारमा कैदीको मृत्यु

    नेपालगन्ज । बाँके कारागारमा कैदी जीवन बिताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका-१०का ४४ वर्षीय खगेन्द्रबहादुर कामीको मृत्यु भएको छ । कारागारमा बिरामी परेका उनलाई उपचारका लागि भेरी अस्पताल पुर्‍याएको केहीबेरमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक केशरबहादुर थापाले बताए । शुक्रबार अस्वस्थ भई…

  • सडक सुधार र अनुगमनमा ध्यान दिऊँ

    चाड पर्वसुरु भएसगैं बजार देखि गाउँसम्म चहल पहल सुरु भएको छ । काम विषेशले बजार सम्म पुगेकाहरु गाँउमा फर्किदा सवारीमा चाप बढ्ने गर्दछ । यसरी चाप बढ्दा खेरी सवारी दुर्घटना हुदा प्रत्येक वर्ष चाडपर्वको मुखैमा सडक दुर्घटनामा धेरै मान्छेको ज्यान…

  • वडा सरकार अबत केहि गर

    देश नै यतिवेला कोरोनाको चपेटामा छ । पहिलो चरणको कोरोना भाईरस भन्दा दोस्रो लहरको कोरोना संक्रमणले बढि प्रभावित बनाएको छ । अहिले दैनिक जसो संक्रमित थपिने र मृत्यु हुनेको संख्या बढ्दो छ । यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानिय सरकारले…

  • कोरोना रोकथाममा हेलचक्र्याई नगरौं

    दोस्रो लहरको कोरोना भाईरस संक्रमण सुरु भएयता दाङमा दैनिक जसो कोरोना संक्रमित थपिँदै गएका छन । जिल्लामा शुक्रवार मात्रै ८८ जना कोरोना संक्रमित थपिएका छन । त्यसैगरी तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई जनाको जिल्लामै र एक…

जनमुखी सम्वाद

दाङमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

तुलसीपुर । दाङमा श्रीमतीको हत्यापछि फरार रहेका श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ रतनपुरमा खाल्डोमा गाडिएको अवस्थामा भेटिएकी ४० वर्षीया शारदा केसीका ४१ वर्षीय श्रीमान मेघराज रहेको प्रहरीले जनाएको छ ।उनलाई शुक्रबार राति घोराही उपमहानगर-३ गोग्लीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी... थप पढ्नुहोस् +

अर्थ / कृषि

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ ।... थप पढ्नुहोस् +

स्वास्थ्य

तुलसीपुरमा डेङ्गीबाट बच्न लार्भा नष्ट गर्ने अभियान

दाङ । तुलसीपुर उपमहानगरपालिकाले डेङ्गीबाट बच्न नगरवासीलाई सचेत बनाउन र लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । वर्षातको समयमा डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि नगरवासीहरूलाई बच्ने उपायबारे जागरूक गराउन यो अभियान थालिएको हो ।  प्रत्येक साताको शुक्रबार सचेतना अभियान र विद्यालय शिक्षा कार्यक्रमसँगै लार्भा नष्ट अभियानलाई निरन्तरता दिने योजना... थप पढ्नुहोस् +

खेलकुद

एनपीएलका आठ मार्की खेलाडी फ्रेन्चाईजीमा छानिए

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ मार्की खेलाडीको फ्रेन्चाईजी चयनको लक्की ड्र सम्पन्न भएको छ । जस अनुसार मार्की खेलाडी करण केसी काठमाडौँ फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यस्तै मार्की खेलाडी कुशल पोखरा फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यसैगरी मार्की... थप पढ्नुहोस् +

विदेश

हमासले भन्यो– इजरायल-गाजा युद्धविराम ‘भ्रम’

प्यालेस्टिनी सशस्त्र समूह हमासले इजरायल-गाजा युद्धविरामलाई ‘भ्रम’ को संज्ञा दिएको छ। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामबारे सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका थिए । अमेरिकी समर्थनमा कतारमा दुई दिनसम्म चलेको वार्तापछि राष्ट्रपति बाइडेनले शुक्रबार भने, ’हामी पहिलेभन्दा युद्धविरामको नजिक छौँ।’ हमासका एक वरिष्ठ अधिकारीले भने युद्धविराम सम्झौतामा कुनै... थप पढ्नुहोस् +

विशेष

गएरातीदेखि भारी वर्षा

दाङ ।  दाङसहित पश्चिम क्षेत्रमा गएरातीदेखि भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष मौसमी बुलेटिन निकालेर देशका धेरै ठाउँमा तीन दिनसम्म पानी पर्ने पूर्वानुमान गरेको छ । केही ठाउँमा... थप पढ्नुहोस् +

स्थानीय सरकार

थारु राजा दरवार अंकित हुलाक टिकट प्रकाशन हुने

तुलसीपुर । दाङ तुलसीपुर ११ सुकौरामा पर्ने दंगीशरण थारु राजाको दरवार क्षेत्र अङ्कित हुलाक टिकट प्रकाशन हुने भएको छ । एेतिहासिक दंगिशरण दरबारको पहिचान सहित सरकारले तयारी थालेको हो । दरबार क्षेत्र समेटेर हुलाक टिकट प्रकाशनले ईतिहास बन्ने र यसको विकासमा थप मद्दत पुग्ने वडाध्यक्ष मान बहादुर रावतले बताए... थप पढ्नुहोस् +

विकास/ व्यवसाय