समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति

१८ घण्टा अगाडि

काठमाडौँ  । उपभोक्ता अदालतले उपचारमा ‘चिकित्सकीय लापरबाही’ भएको ठहर गर्दै अस्पताल र उपचारमा संलग्न चिकित्सकले क्षतिपूर्ति तिर्न पर्ने आदेशका कारण आन्दोलित चिकित्सकसँग सरकारले सहमति गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार साँझ सम्पन्न वार्ताले आन्दोलनरत नेपाल चिकित्सक संघ तथा… थप पढ्नुहोस् +

नेता/जनता

एमाले परित्याग गरेको सूचिमा अधिंकाश नेताको नाम ‘किर्ते’

जेठ ३२, २०८२

तुलसीपुर ।  दाङमा ८६ जनाले एमाले पार्टी परित्यागको गरेको सार्वजनिक भएको विज्ञप्तीमा अधिंकाश नेताको नाम र हस्ताक्षर किर्ते गरेको खुलेको छ । आफ्नो नाम एक्कासी सामाजिक सञ्जालमा देख्दा गम्भीर ध्यानाकर्षण भएको उनिहरुले जनाएका छन । २०७९ को निर्वाचनमा दाङ २… थप पढ्नुहोस् +

घटना/अपराध

सेनाको परिचयपत्र बोकेका युवक ब्राउनसुगर सहित पक्राउ

असार १९, २०८२

नेपालगन्ज । बाँकेमा नेपाली सेनाको परिचयपत्र बोकेका एक युवकलाई प्रहरीले १० ग्रामभन्दा बढी लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बैजनाथ गाउँपालिका-२ घर भएर सेनामा कार्यरत रहेको परिचयपत्र राखेका २६… थप पढ्नुहोस् +

सम्पादकिय

  • बाँके कारागारमा कैदीको मृत्यु

    नेपालगन्ज । बाँके कारागारमा कैदी जीवन बिताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका-१०का ४४ वर्षीय खगेन्द्रबहादुर कामीको मृत्यु भएको छ । कारागारमा बिरामी परेका उनलाई उपचारका लागि भेरी अस्पताल पुर्‍याएको केहीबेरमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक केशरबहादुर थापाले बताए । शुक्रबार अस्वस्थ भई…

  • सडक सुधार र अनुगमनमा ध्यान दिऊँ

    चाड पर्वसुरु भएसगैं बजार देखि गाउँसम्म चहल पहल सुरु भएको छ । काम विषेशले बजार सम्म पुगेकाहरु गाँउमा फर्किदा सवारीमा चाप बढ्ने गर्दछ । यसरी चाप बढ्दा खेरी सवारी दुर्घटना हुदा प्रत्येक वर्ष चाडपर्वको मुखैमा सडक दुर्घटनामा धेरै मान्छेको ज्यान…

  • वडा सरकार अबत केहि गर

    देश नै यतिवेला कोरोनाको चपेटामा छ । पहिलो चरणको कोरोना भाईरस भन्दा दोस्रो लहरको कोरोना संक्रमणले बढि प्रभावित बनाएको छ । अहिले दैनिक जसो संक्रमित थपिने र मृत्यु हुनेको संख्या बढ्दो छ । यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानिय सरकारले…

  • कोरोना रोकथाममा हेलचक्र्याई नगरौं

    दोस्रो लहरको कोरोना भाईरस संक्रमण सुरु भएयता दाङमा दैनिक जसो कोरोना संक्रमित थपिँदै गएका छन । जिल्लामा शुक्रवार मात्रै ८८ जना कोरोना संक्रमित थपिएका छन । त्यसैगरी तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई जनाको जिल्लामै र एक…

जनमुखी सम्वाद

दाङमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

तुलसीपुर । दाङमा श्रीमतीको हत्यापछि फरार रहेका श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ रतनपुरमा खाल्डोमा गाडिएको अवस्थामा भेटिएकी ४० वर्षीया शारदा केसीका ४१ वर्षीय श्रीमान मेघराज रहेको प्रहरीले जनाएको छ ।उनलाई शुक्रबार राति घोराही उपमहानगर-३ गोग्लीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी... थप पढ्नुहोस् +

अर्थ / कृषि

अनुदानमा कृषि औजार पाउदा कृषक खुसी

तुलसीपुर । दाङको तुलसीपुर उप–महानगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई कृषी औजार वितरण गरेको छ । तुलसीपुरका विभिन्न वडामा रहेर कृषी पेशामा आबद्ध किसानलाई फर्म तथा सहकारीमार्फत कृषी औजारका सामाग्री वितरण गरिएको हो । जसअन्र्तगत ८० वटा मिनि ट्रेलर (हाते ट्याक्टर) ७ वटा चाप कटर र ३ वटा दाना पिस्ने... थप पढ्नुहोस् +

स्वास्थ्य

आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति

काठमाडौँ  । उपभोक्ता अदालतले उपचारमा ‘चिकित्सकीय लापरबाही’ भएको ठहर गर्दै अस्पताल र उपचारमा संलग्न चिकित्सकले क्षतिपूर्ति तिर्न पर्ने आदेशका कारण आन्दोलित चिकित्सकसँग सरकारले सहमति गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार साँझ सम्पन्न वार्ताले आन्दोलनरत नेपाल चिकित्सक संघ तथा विभिन्न संघसंस्था एवम् सरोकारवालाहरुका मागहरुको सम्बोधन गर्न कानुनी एवम्... थप पढ्नुहोस् +

खेलकुद

बुटवलश्री र १७औ धर्मश्रीका पदकधारी खेलाडी सम्मानित

लक्ष्मण बस्नेत, दाङ । दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघ ले १७ औ धर्मश्री र बुटवलश्री बडिबिल्डिङ च्याम्पियनसिपका बिजेता खेलाडीहरु लाई आज सम्मान गरेको छ । संघ ले तुलसिपुरमा एक कार्यक्रमको आयोजना गरि दाङ जिल्लाको प्रतिनिधित्व गर्दै बुटवलश्री बडिबिल्डिङ च्याम्पियनसिपमा ६५ केजि तौल समुहका स्वर्ण पदक तथा ओभर... थप पढ्नुहोस् +

विदेश

विषाक्त रक्सी सेवनबाट २१ जनाको मृत्यु

भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा विषाक्त रक्सी सेवनका कारण २१ जनाको दुःखद निधन भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् । भारतमा वर्षेनी सयौं मानिसहरूले घरेलु स्तरमा बनाइने सस्तो रक्सी सेवन गर्दा ज्यान गुमाउने गरेका छन् । यस्ता रक्सीहरूलाई अझै बलियो बनाउने... थप पढ्नुहोस् +

विशेष

दाङ सहित १२ जिल्लामा भारी वर्षाको प्रक्षेपण

दाङ । जल तथा मौसम विज्ञान विभागले आज बेलुकादेखि सोमबार बिहानसम्म १२ जिल्लामा भारी वर्षाको प्रक्षेपण गरेको छ। ती जिल्लामा उच्च सतर्कता अपनाउन भनिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्तापन प्राधिकरणले शनिबार बिशेष सूचना प्रकाशन गरी उच्च सतर्कताका लागि अनुरोध गरेको हो । प्राधिकरणका अनुसार लुम्बिनीका बाँके, बर्दिया र... थप पढ्नुहोस् +

स्थानीय सरकार

हस्तकला उद्यमशीलता प्रवर्द्धन गर्न ढकिया बनाउने तालिम

तुलसीपुर ।  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा १५ दिने ढकिया बनाउने एडभान्स सीप विकास तालिम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोग तथा वडा नं १३ को समन्वय र ग्रीन फाउन्डेशन दाङको आयोजनामा असार १ बाट तालिम सुरु भएको हो । सामुदायिक वनमा आधारित हस्तकला उद्यमशीलता प्रवर्द्धन... थप पढ्नुहोस् +

विकास/ व्यवसाय