समाचार
राष्ट्रिय विपत्तिमा राज्य र नागरिक सँगसँगै उभिनुपर्नेमा जोड
दाङ । तुलसीपुर उपमहानगरपालिका–११ का वडाध्यक्ष मानबहादुर रावतले राष्ट्रिय विपत्तिको घडीमा राज्य र नागरिक सँगसँगै उभिनुपर्ने बताउनुभएको छ। राष्ट्रिय विपत्तिबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले वडाध्यक्ष रावतले प्रधानमन्त्री राहत कोषमा रु. ११ हजार १ सय ११ सहयोग गर्दै स्थानिय सरकारका… थप पढ्नुहोस् +
नेता/जनता
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयासप्रति राष्ट्रिय युवा संघको आपत्ति
काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालले पत्रकार तथा सञ्चारमाध्यममाथि हुने दबाब, धम्की र नियन्त्रणको प्रयासप्रति गम्भीर आपत्ति जनाएको छ। संघले लोकतान्त्रिक शासन व्यवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अपरिहार्य रहेको भन्दै सञ्चारमाध्यमलाई स्वतन्त्र, निष्पक्ष र निर्भीक रूपमा काम गर्ने वातावरण बनाउन… थप पढ्नुहोस् +
घटना/अपराध
विद्यालयबाट फर्किने क्रममा साइकल दुर्घटना, एक विद्यार्थी घाइते
दाङ । तुलसीपुर–११ मा रहेको शान्ति माध्यमिक विद्यालय नवलपुरमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी सबिन खड्का साइकल दुर्घटनामा परी घाइते भएका छन्। विद्यालयवाट घर फर्किने क्रममा दुर्घटनामा परी उनको बायाँ हातको हत्केलामा गहिरो चोट लागेको थियो। उपचारका लागि उनलाई राप्ती प्रादेशिक… थप पढ्नुहोस् +





















































































