समाचार

क्यान्सर पिडीत थापालाई विद्यार्थीको सहयोग

६ घण्टा अगाडि

तुलसीपुर ।  घोराही १० निवासी क्यान्सर पिडित गौमती थापाको उपचारको लागि विद्यार्थीले सहयोग गरेका छन । तुलसीपुर ११ स्थित अमर माध्यमिक विद्यालय उरहरी दाङमा (पशु बिज्ञान) तर्फ छैटौं सेमेष्टरमा अध्ययरत विद्यार्थीहरुले १२ हजार ५ सय सहयोग गरेका हुन । उक्त… थप पढ्नुहोस् +

नेता/जनता

पहिलेकै स्थानबाट कार्यालय संचालन गर्न सर्वोच्चको अन्तरिम आदेश

असोज १४, २०८१

दाङ । दाङको शान्तिनगर गाउँपालिकालाई प्रशासनिक काम पहिलेकै स्थानबाट गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अदालतले गाउँपालिकाको कार्यालय चिराघाटबाटै संचालन गर्न अन्तरिम आदेश जारी गरेको हो । जुम्लेकुलाबाट कार्यालय संचालन भएपछि कृष्ण कडेँलले दिनुभएको रिट निवेदनको सुनुवाई गर्दै… थप पढ्नुहोस् +

घटना/अपराध

विवाह गर्ने भनि फोन गरेर बोलाए, चार जानले बलात्कार गरे

७ घण्टा अगाडि

तुलसीपुर । जबरजस्ती करणी गरेको आरोपमा दाङमा ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा गढवा ५ चैनपुर बस्ने बर्ष १९ को किरण चौधरी, बर्ष २४ को सन्जित चौधरी, बर्ष १९ को धिरज चौधरी र वर्ष २१ को सन्दिप चौधरी… थप पढ्नुहोस् +

सम्पादकिय

  • बाँके कारागारमा कैदीको मृत्यु

    नेपालगन्ज । बाँके कारागारमा कैदी जीवन बिताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका-१०का ४४ वर्षीय खगेन्द्रबहादुर कामीको मृत्यु भएको छ । कारागारमा बिरामी परेका उनलाई उपचारका लागि भेरी अस्पताल पुर्‍याएको केहीबेरमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक केशरबहादुर थापाले बताए । शुक्रबार अस्वस्थ भई…

  • सडक सुधार र अनुगमनमा ध्यान दिऊँ

    चाड पर्वसुरु भएसगैं बजार देखि गाउँसम्म चहल पहल सुरु भएको छ । काम विषेशले बजार सम्म पुगेकाहरु गाँउमा फर्किदा सवारीमा चाप बढ्ने गर्दछ । यसरी चाप बढ्दा खेरी सवारी दुर्घटना हुदा प्रत्येक वर्ष चाडपर्वको मुखैमा सडक दुर्घटनामा धेरै मान्छेको ज्यान…

  • वडा सरकार अबत केहि गर

    देश नै यतिवेला कोरोनाको चपेटामा छ । पहिलो चरणको कोरोना भाईरस भन्दा दोस्रो लहरको कोरोना संक्रमणले बढि प्रभावित बनाएको छ । अहिले दैनिक जसो संक्रमित थपिने र मृत्यु हुनेको संख्या बढ्दो छ । यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानिय सरकारले…

  • कोरोना रोकथाममा हेलचक्र्याई नगरौं

    दोस्रो लहरको कोरोना भाईरस संक्रमण सुरु भएयता दाङमा दैनिक जसो कोरोना संक्रमित थपिँदै गएका छन । जिल्लामा शुक्रवार मात्रै ८८ जना कोरोना संक्रमित थपिएका छन । त्यसैगरी तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई जनाको जिल्लामै र एक…

जनमुखी सम्वाद

दाङमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

तुलसीपुर । दाङमा श्रीमतीको हत्यापछि फरार रहेका श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ रतनपुरमा खाल्डोमा गाडिएको अवस्थामा भेटिएकी ४० वर्षीया शारदा केसीका ४१ वर्षीय श्रीमान मेघराज रहेको प्रहरीले जनाएको छ ।उनलाई शुक्रबार राति घोराही उपमहानगर-३ गोग्लीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी... थप पढ्नुहोस् +

अर्थ / कृषि

सहकारीका माध्यमबाट उद्यमशिलतामा जोडौं: नगर प्रमुख खड्का

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ जसपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १६औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष द्रोण बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश सहकारी संघका सचिव रुप बहादुर खत्रीको बिशिष्ठ... थप पढ्नुहोस् +

स्वास्थ्य

तुलसीपुरमा डेङ्गीबाट बच्न लार्भा नष्ट गर्ने अभियान

दाङ । तुलसीपुर उपमहानगरपालिकाले डेङ्गीबाट बच्न नगरवासीलाई सचेत बनाउन र लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । वर्षातको समयमा डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि नगरवासीहरूलाई बच्ने उपायबारे जागरूक गराउन यो अभियान थालिएको हो ।  प्रत्येक साताको शुक्रबार सचेतना अभियान र विद्यालय शिक्षा कार्यक्रमसँगै लार्भा नष्ट अभियानलाई निरन्तरता दिने योजना... थप पढ्नुहोस् +

खेलकुद

कुबेर शाह स्मृति कप भलिबलको उपाधि ज्ञानज्योतीलाई

लक्ष्मण बस्नेत , दाङ । दाङ तुलसिपुर अरनिको मैदानमा संचालित स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियाेगिता २०८१ को उपाधी ज्ञानज्योती कलेज तुलसिपुरले जितेको छ। नेपाली काग्रेस तुलसिपुर नगर कार्यसमितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङकाे प्राबिधिक ब्यबस्थापनमा अरनिको खेल मैदान तुलसिपुरमा संचालित प्रतियोगिताको फाइनल... थप पढ्नुहोस् +

विदेश

हमासले भन्यो– इजरायल-गाजा युद्धविराम ‘भ्रम’

प्यालेस्टिनी सशस्त्र समूह हमासले इजरायल-गाजा युद्धविरामलाई ‘भ्रम’ को संज्ञा दिएको छ। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामबारे सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका थिए । अमेरिकी समर्थनमा कतारमा दुई दिनसम्म चलेको वार्तापछि राष्ट्रपति बाइडेनले शुक्रबार भने, ’हामी पहिलेभन्दा युद्धविरामको नजिक छौँ।’ हमासका एक वरिष्ठ अधिकारीले भने युद्धविराम सम्झौतामा कुनै... थप पढ्नुहोस् +

विशेष

क्यान्सर पिडीत थापालाई विद्यार्थीको सहयोग

तुलसीपुर ।  घोराही १० निवासी क्यान्सर पिडित गौमती थापाको उपचारको लागि विद्यार्थीले सहयोग गरेका छन । तुलसीपुर ११ स्थित अमर माध्यमिक विद्यालय उरहरी दाङमा (पशु बिज्ञान) तर्फ छैटौं सेमेष्टरमा अध्ययरत विद्यार्थीहरुले १२ हजार ५ सय सहयोग गरेका हुन । उक्त रकम घरमै पुगेर बिरामीलाई भेटेर प्रदान गरेको विद्यार्थी मधु... थप पढ्नुहोस् +

स्थानीय सरकार

थारु राजा दरवार अंकित हुलाक टिकट प्रकाशन हुने

तुलसीपुर । दाङ तुलसीपुर ११ सुकौरामा पर्ने दंगीशरण थारु राजाको दरवार क्षेत्र अङ्कित हुलाक टिकट प्रकाशन हुने भएको छ । एेतिहासिक दंगिशरण दरबारको पहिचान सहित सरकारले तयारी थालेको हो । दरबार क्षेत्र समेटेर हुलाक टिकट प्रकाशनले ईतिहास बन्ने र यसको विकासमा थप मद्दत पुग्ने वडाध्यक्ष मान बहादुर रावतले बताए... थप पढ्नुहोस् +

विकास/ व्यवसाय